• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    सप्तरी-४ बाट चुनाव लड्दै राजेश विद्रोही

    1.3K
    SHARES


    काठमाडौँ। जनता समाजवादी पार्टी(जसपा) केन्द्रीय सदस्य एवम् लेखक राजेश विद्रोहीले सप्तरी क्षेत्र नम्बर ४ बाट संघीय निर्वाचन लड्ने घोषणा गरेका छन् । जसपा बाबुराम भट्टराई पक्षका नेता उनी पहिलो पटक चुनाव लड्न लागेका हुन् ।

    तत्कालिन जनमुक्ति सेनाका कम्पनी कमाण्डर भई जनयुद्धमा समेत सहभागी भएका उनी बाबुरामले माओवादी छोडेपछि सँगसँगै छन् । विद्रोहीले दलित मुद्धामा लामो समयदेखि लेख लेख्नुका साथै अभियान चलाउँदै आएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया