• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    खोलाले बगाउँदा एक किशोरीको मृत्यु

    895
    SHARES


    काठमाडौं। दार्चुलामा खोलाले बगाउँदा एक किशोरीको  मिर्तु भएको छ।

    महाकाली नगरपालिका-३ काटै बस्ने शेर सिंह बडालकी छोरी १४ वर्षीया कविता बडालको घरदेखि करिब ५ सय मिटर टाढा रहेको कलचौडे खोला तर्ने क्रममा खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

    उनको खोजी गर्ने क्रममा घटनास्थलदेखि करिब ५ सय मिटर तल शव फेला परेको प्रहरीको भनाइ  रहेको छ ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया