• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    ‘आकाशको फल आँखातरी मर’ हुने खतरा छ विद्युतीय मतदान : आयोग

    810
    SHARES


    काठमाडौँ। निर्वाचन आयोगले सरकारले व्यवस्था गरिदिए विद्युतीय मेसिनबाट मतदान गराउने बताएको छ । मंगलबार आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यसबारे सरकारलाई जानकारी गराइसकेको बताए ।

    उनले विद्युतीय मेसिनबाट मतदान गराउने कुरा नेपाली उखान आकाशको फल आँखा तरी मर भन्ने जस्तै हुने खतरा रहेको उल्लेख गरे । यस्तै उनले निर्वाचन आचारसंहिता उल्लंघनको घटनामा आयोगलाई सहयोग गर्नपनि आग्रह गरे ।​

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया