• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सुर्खेत प्रहरीद्वारा चिनी बरामद

    0.9K
    SHARES


    काठमाडौँ। सुर्खेत प्रहरीले ३७५ केजी अवैध चिनी बरामद गरेको छ।

    कुनै पनि बिल नभएको भन्दै अस्थायी प्रहरी पोष्ट बबईले नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेको एउटा जीपबाट उक्त चिनी बरामद गरेको हो ।
    क.प्र. ०२००१ च ०३१७ नम्बरको जीप भेरीगंगा नगरपालिका ५ स्थित चेकप्वाइन्टमा चेकजाँच गर्दा २५ केजीका १५ बोरा चिनी बिल नभएको भेटिएको थियो ।
    यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     

     

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया