• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    खेलकुद

    डिफेन्डर जुलेस अनुबन्ध गर्दै बार्सिलोना

    1K
    SHARES


    काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले डिफेन्डर जुलेस कोउन्डेलाई अनुबन्ध गर्ने भएको छ । फ्रेन्च डिफेन्डर अनुबन्धका लागि बार्सिलोना र सेभियाबीच सहमति भएको छ ।

    २३ वर्षीय डिफेन्डरले बार्सिलोनासँग ४ वर्षको सम्झौता गर्ने बताईएको छ । बार्सिलोना र जुलेसबीच सोमबार औपचारिक सम्झौता हुने बताईएको छ । सेन्टर ब्याक जुलेस सन् २०१९ मा फ्रेन्च क्लब बोर्डूअक्सबाट सेभिया आएका थिए भने सेभियाका लागि उनले युरोपा लिगको उपाधि जितेका छन् । फ्रान्सका लागि उनले ११ खेल खेलिसकेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया