• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार सुदुरपश्चिम

    अछाममा पहिरोले घर पुरिदा ३ जनाको मृत्युु, एकजना गम्भीर घाईते

    2.1K
    SHARES


    अछाम। पहिरोले घर पुरिदा अछाममा ३ जनाको मृत्यु भएको छ भने एक जना गम्बिर घाइते भएका छन् ।

    जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुका अमर विष्टको घर पुरिदा घरमै सुतिरहेका ३ जनाको मृत्यु भएको हो ।

    अमर बिष्टका छाेरा सविधान विष्ट वुहारी हरिकला विष्ट र भाइ विरेन्द्र विष्ट ,काे घटनास्थलमै मृत्युु भएको जनाइएको छ ।

    स्थानिएका अनुसार नैना विष्ट गम्भीर घाईते छिन्। अहिले स्थानिय जनप्रतिनिधि र प्रहरीको सक्रियतामा  उद्धारको काम भइरहेको प्रहरीश्रोतले जनाएको छ ।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ