• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    २४ घन्टामा ढलेको दोस्रो रुखले ३ जनाको ज्यान लियो

    1.1K
    SHARES


    काठमाडौं । भक्तपुरको भक्तपुर नगरपालिका- १ सल्लाघारीमा २४ घन्टाभित्र दुई वटा रुख ढल्यो । शनिबार पहिलो पटक ढलेको रुखले कुनै क्षति भएन, रुखलाई काटेर हटाइयो र बाटो खुलाइयो ।

    आइतबार दिउँसो रुख ढल्दा भने ३ जनाको ज्यान गयो । काठमाडौंबाट भक्तपुरतर्फ गइरहेको बा २ ख ३५८४ नम्बरको बस र बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई ढलेको रुखले च्याप्दा तीन जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिएकि छिन्।

    शनिबार र आइतबार ढलेका दुवै रुख सल्लाका हुन् । दुवै रुख जरैदेखि उखेलिएर सडकमा ढलेका थिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया