• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    कति पुग्यो बिश्वोमा कोरोनाबाट सङ्क्रमित बिरामीको सङ्ख्या?

    784
    SHARES


    काठमाडौँ। जोन्स हप्किन्स युनिभर्सिटी प्रणाली विज्ञान र इन्जिनियरिङ केन्द्रले कोभिड १९ बाट विश्वका सबैभन्दा बढी प्रभावित देशको विवरण प्रकाशन गरेको छ ।

    आजै प्रकाशित विवरणअनुसार विश्वमा कोरोनाबाट सङ्क्रमित बिरामीको सङ्ख्या ५६ करोड ८६ लाख ९६ हजार छ सय ७५ पुगेको छ ।

    अमेरिका ९०,३५८,९८८

    भारत ४३,८४७,०६५
    फ्रान्स ३३,६२१,३१०
    ब्राजिल ३३,५५५,५२६
    जर्मनी ३०,२३९,१२२
    बेलायत २३,४२२,७११
    इटाली २०,५३९,०१६
    दक्षिण कोरिया १९,०७७,६५९
    रुस १८, २४७, ७७०

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ