काठमाडौँ। जोन्स हप्किन्स युनिभर्सिटी प्रणाली विज्ञान र इन्जिनियरिङ केन्द्रले कोभिड १९ बाट विश्वका सबैभन्दा बढी प्रभावित देशको विवरण प्रकाशन गरेको छ ।
आजै प्रकाशित विवरणअनुसार विश्वमा कोरोनाबाट सङ्क्रमित बिरामीको सङ्ख्या ५६ करोड ८६ लाख ९६ हजार छ सय ७५ पुगेको छ ।
अमेरिका ९०,३५८,९८८
भारत ४३,८४७,०६५
फ्रान्स ३३,६२१,३१०
ब्राजिल ३३,५५५,५२६
जर्मनी ३०,२३९,१२२
बेलायत २३,४२२,७११
इटाली २०,५३९,०१६
दक्षिण कोरिया १९,०७७,६५९
रुस १८, २४७, ७७०
प्रतिक्रिया