• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    गाउँमै बँदेल पसेर बाली सखाप

    2.6K
    SHARES


    धादिङ। धादिङ जिल्ला थाक्रे गाउँपालिका वडा नं ९ र १० स्थित केवलपुर र यसको आसपास क्षेत्रमा बँदेलले कृषकको बालि नष्ट गरेको छ। करिव २ साता देखी बँदेल गाउँमा पसि अधिकांश कृषकको बारीका मकै भाँचेर नष्ट गरेको छ ।

    धादिङका कृषकहरूको मुख्य आय श्रोत मकैबाली रहेको छ । मकैको दाना लाग्दै गरेको अवस्थामा बँदेलले बाली नष्ट गरेपछि कृषक निकै चिन्तित भएका छन् । मकैको अलवा अदुवा, धान र खुर्सानी बालीमा पनि बँदेल मडारिएर र बारीमा खाल्डो बनाएर क्षति पुर्याएको छ ।

    यस क्षेत्रको अवलोकन गरेपछि बाली संरक्षण अधिकृत राजेन्द्र रुपाखेतीले कृषकको समस्यामा स्थानीय सरकार, स्थानीय प्रशासन र सम्बद्ध सवै गम्भीर हुनुपर्नेमा जाेड दिएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया