• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरूद्ध

    1.1K
    SHARES


    काठमाडौँ । पहिराे खसेपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरूद्ध बनेको छ।

    चितवन इच्छाकामना गाउँपालिका ५ काे खहरेखोला भन्ने स्थानमा ढुङगा र माटोसहितको पहिरो आएर सडक दुईतर्फी नै अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी रविन विष्टका अनुसार अहिले सडक खुलाउने प्रयास भइरहेको छ। सडक अवरूद्ध भएपछि नारायणगढतर्फ आउने र काठमाडौं पाेखरातर्फ जाने सवारीसाधनबीच बाटाेमा नै राेकिएका छन्।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया