• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    एआईजी आचार्य सवार गाडी दुर्घटना, के छ अवस्था?

    1.2K
    SHARES


    काठमाडौँ। नेपाल प्रहरीका अतिरिक्त महानिरिक्षक (एआईजी) मुकुन्दराज आचार्य सवार गाडी दुर्घटना भएको छ ।

    बागमती अञ्चल ७४७३ नम्बरको गाडी बाराको कोहल्वीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

    एआईजी आचार्य जनकपुरबाट कोहल्वी तर्फ आइरहेका थिए । बाराका डिएसपी राजेश थापाका अनुसार दुर्घटनाबाट गाडीमा सामान्य क्षती पुगेको छ ।

    एआईजी आचार्यसहित गाडीमा सवार सवै सकुसल रहेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया