• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    कृषिमन्त्री यादव र भारतीय राजदूत श्रीवास्तवबीच शिष्टाचार भेट

    306
    SHARES


    s[lif tyf kz'kG5L ljsf; dGqL d[u]Gb|s'df/ l;+x ofbj / g]kfnsf nflu ef/tLo /fhb"t gljg >Ljf:tjaLr /f;folgs dnsf] cfk"lt{ tyf kz'kG5L lasf;sf ljifodf– l;+xb/af/df lzi6frf/ e]63f6–tl:j/ – /fhf/fd sfsL{

    काठमाडौँ। कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव बीच  शिष्टाचार भेट बार्ता भएको छ।

    मन्त्रालयमा बिहीबार भएको भेटमा सरकारी तवरबाट रासायनिक मलको आपूर्ति, नश्ल सुधारका लागि भारतबाट मुर्रा जातको भैँसी आयात र उखु तथा कफीको नयाँ जातको आयात र मानव संशाधन विकासका लागि अध्ययन गर्नेलगायतका  विविध विषयमा छलफल भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिएका छन् ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ