• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    राप्रपाको बैठकमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको एजेण्डा

    556
    SHARES


    काठमाडौँ। राप्रपाको केन्द्रीय समिति बैठकमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको एजेण्डा प्रवेश भएको छ ।  यस्तै पूर्ण समानुपातिक निर्वाचन प्रणालीबारे पनि छलफलका लागि केन्द्रीय समितिमा प्रवेश गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

    केही समयअघि धुलिखेलमा सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केन्द्रीय समितिमा प्रवेश गराउने निर्णय गरेको थियो । सोही अनुसार बिहीबारदेखि राजधानीमा सुरु भएको केन्द्रीय समिति बैठकमा सो एजेन्डाले प्रवेश पाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ