काठमाडौँ। राप्रपाको केन्द्रीय समिति बैठकमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको एजेण्डा प्रवेश भएको छ । यस्तै पूर्ण समानुपातिक निर्वाचन प्रणालीबारे पनि छलफलका लागि केन्द्रीय समितिमा प्रवेश गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।
केही समयअघि धुलिखेलमा सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केन्द्रीय समितिमा प्रवेश गराउने निर्णय गरेको थियो । सोही अनुसार बिहीबारदेखि राजधानीमा सुरु भएको केन्द्रीय समिति बैठकमा सो एजेन्डाले प्रवेश पाएको छ ।
प्रतिक्रिया