• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    ‘किसानले भारतबाट मल ल्याउँदा नसमात्न पुलिसलाई निर्देशन दिइयोस्’: सांसद गुप्ता

    358
    SHARES


    काठमाडौँ। एमाले सांसद बृजेशकुमार गुप्ताले नेपालमा रासायनिक मलको हाहाकार भएको बताउँदै किसानलाई दुःख दिने काम नगर्न सरकारलाई आग्रह गरेका छन् । बिहिबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद गुप्ताले नेपाललाई कृषि प्रधान देश भनेपनि किसानहरुले मल नपाएको र पानी नपरेका कारण किसान आत्महत्या गर्ने स्थिति रहेको बताए ।

    उनले तराईलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेर राहत दिन माग गरे । यस्तै सीमापारी भारतबाट मल ल्याउँदा पुलिसले समातेर दुःख दिने गरेका कारण पुलिसलाई मलखाद ल्याउँदा नसमाउन निर्देशन दिन सरकारलाई आग्रह समेत गरेका छन् ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ