• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    एसपिपिमा सहभागी नहुने पत्र किन नपठाएको? : झलनाथ खनाल

    611
    SHARES


    काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले अमेरिकी स्टेट पाटर्नरसीप प्रोग्राममा सहभागी नहुने भनेर अझैसम्म पत्र नपठाएको भन्दै असन्तुष्टि जनाएका छन् ।

    बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै खनालले २२ असारमा मन्त्रिपरिषद्ले निर्णय गरेपनि अझैसम्म पत्राचार नभएको बताएका हुन् । उनले अघि भने, ‘के कारणले लेख्न सकिएको छैन ? हाम्रो देशको क्याबिनेटभन्दा बाहिरतिर कता छ कार्यकारी अधिकार ?’

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया