• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    राजनीति

    राप्रपाको केन्द्रीय समिति बैठक दिउँसो १ बस्ने

    784
    SHARES


    काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे सुरु हुने छ ।

    आजको बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, संगठन सुदृढीकरण, दोस्रो चरणको संघर्षका कार्यक्रम, आसन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको तयारी लगायत विषयमा छलफल गरी रणनीति तय गर्ने कार्यसूची रहेको छ । बैठक आज र भोलि बस्नेछ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया