• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    दाजुकाे कुटपिटबाट भाइकाे ज्यान गयाे

    650
    SHARES


    स्याङ्जा। स्याङ्जाको भिरकोटमा सामान्य विवादमा दुई जना दाजुभाइबीच कुटाकुट हुँदा भाइको ज्यान गएको छ ।

    गएराति भिरकोट नगरपालिका वडा नम्बर-३ रिजुका ४५ वर्षका श्यामबहादुर रोकाको कुटपिटबाट ज्यान गएको हो ।

    दाजु ५० वर्षका यामबहादुर रोकाले कुटेपछि श्यामको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रविन्द्र खनालले जानकारी दिए ।

    कुटपिटमा संलग्न यामबहादुरलाई प्रहरीले पक्राउ गरेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया