• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    गण्डकी समाचार

    पोखरीमा डुबेर दुई जनाको ज्यान गयाे

    479
    SHARES


    काठमाण्डाै । स्याङ्जाको गल्याङमा सिँचाइ पोखरीमा डुबेर दुई जनाको ज्यान गएको छ ।

    पाेखरीमा डुबेर गल्याङ नगरपालिका वडा नम्बर-६ बस्ने कामना गुरुङकी ४ वर्षीया छोरी सोफिया गुरुङ र उनलाई बचाउन गएकी ३३ वर्षीया वृन्दा गुरुङको ज्यान गएकाे हाे ।

    जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रविन्द्र खनालले पोखरीमा बालिका खसेकाे देखेपछि बचाउन गएकी वृन्दाको पनि डुबेर ज्यान गएको जानकारी दिएका छन ।

    सिँचाइ पोखरी एक लाख लिटर क्षमताको भएकाे प्रहरीले जनाएकाे छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ