• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विजनेश समाचार

    नेपालबाट पहिलो पटक भारतमा छड निर्यात

    1.3K
    SHARES


    काठमाडौँ।  ​श्रीस्टिल्सले टिएमटी छड भारत निर्यात सुरु गरेको छ । यससंगै सिमेन्टपछि छडको पनि भारत निर्यात सुरु भएको छ । श्री स्टिल्सले निर्यातको उद्घाटन गर्दै १ ट्रकमा ३५ टन छड बेलहिया नाका हुँदै भारत महाराजगन्जको कुनसेरवामा निर्यात गरेको हो ।

    श्रीस्टील प्रालिका सन्चालक राजेश अग्रवालले पहिलोपटक छड भारत निर्यात गरिएको बताउदै आगामी दिनमा माग अनुसार निर्यात गर्दै जाने जानकारी दिए ।

    तीन अर्ब लगानी रहेको उद्योगले बार्षिक १५ लाख मेट्रीक टन निर्यात गर्ने क्षमता रहेको बताउँदै अग्रवालले केडिया अर्गनाइजेशन, सिद्धार्थ ग्रुप, मुरारका ग्रुप तथा उमा ग्रुपको संयुक्त लगानीमा स्थापित तथा सञ्चालित यस उद्योगले श्रीस्टील्स टिएमटी फलामे छड उत्पादन गर्दै आएको अग्रवालले बताए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ