हेटौंडा । मकवानपुरको हेटौंडा क्याम्पसमा विद्यार्थीले तोडफोड गरेका छन् ।
आफूहरुलाई खानतलासी गरेको भन्दै परीक्षा दिन गएका विद्यार्थीले तोडफोड गरेका हुन् ।
अहिले क्याम्पसमा प्रहरी परिचालन समेत गरिएको छ ।
नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।
प्रतिक्रिया