• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    जनप्रतिनिधिलाई एकीकृत समाजवादीको प्रशिक्षण, तस्बिरमा हेर्नुहोस्

    350
    SHARES


    काठमाडौँ। नेकपा एकीकृत समाजवादी पार्टीले गत स्थानीय तह निर्वाचनमा विजयी भएका पार्टीका जनप्रतिनिधिलाई प्रशिक्षण दिएको छ । समाजवादीले बुधबार जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिइएको हो ।

    प्रशिक्षण कार्यक्रमको उद्घाटन पार्टी अध्यक्ष माधवकुमार नेपालले नयाँ बानेश्वरस्थित अर्पण ब्याङ्क्वेटमा गरेका छन् । समाजवादीले पार्टीबाट मन्त्री बनेकाहरुलाई समेत केहीअघि प्रशिक्षण दिइ सकेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ