• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विजनेश

    सुन आज तोलाकाे ९४ हजार रुपैयाँमा कारोबार

    683
    SHARES


    काठमाण्डाै।  हिजो घटेको सुनको भाउ आजबने फेरि बढेको छ । हिजो तोलामा २ सय रुपैयाँले घटेको भाउ आज फेरि २ सय रुपैयाँले नै बढेर सुन ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

    यस्तै, चाँदी पनि ५ रुपैयाँले बढेर आज तोलाको ११ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ