• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    राष्ट्रिय यू-१७ फुटबल टिमको खेलाडी छनोट सोमबारबाट

    1K
    SHARES


    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू-१७ राष्ट्रिय पुरुष फुटबल टिमका लागि खेलाडी छनोट गर्ने भएको छ।

    एन्फाले साफ यू-१७ च्याम्पियनसिप र एएफसी यू-१७ एसियन कप छनोटका लागि साउन ९ गते सोमबारबाट खेलाडी छनोट गरिने जनाएको छ । एन्फाले सदस्य जिल्ला र क्लबलाई छनोटमा खेलाडी पठाउन पत्र पठाईसकेको छ ।

    एन्फाले २०६२ साल पुस १६ पछि जन्म भएका खेलाडीलाई मात्र छनोटमा सहभागी गराईने जनाएको छ । श्रीलंकामा आयोजना हुने साफ यू-१७ आगामी सेप्टेम्बर ५ बाट हुनेछ । यस्तै भियतनाममा हुने यू-१७ एसियन कप छनोट अक्टोबर १ देखि ९ सम्म हुनेछ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया