• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    सुन चाँदीको भाउ आज सामान्य घट्यो

    1.1K
    SHARES


    काठमाण्डाै।  सुन चाँदीको भाउ आज सामान्य घटेको छ । सुन आज तोलामा २ सय रुपैयाँ र चाँदी आज ५ रुपैयाँले घटेको छ ।

    नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९३ हजार ८ सय रुपैयाँ तोकिएको छ ।

    यस्तै, चाँदी आज तोलामा १ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया