• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    माैसम विशेष समाचार

    नदी-खाेलामा पानीकाे सतह बढ्न सक्ने, सचेत रहन आग्रह

    1.4K
    SHARES


    काठमाण्डाै। काठमाण्डाै उपत्यकाका विभिन्न नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने भन्दै सचेत रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

    विष्णुमती र धोबीखोलामा बाढी आउन सक्ने भन्दै किनारमा बसोबास गर्नेहरूलाई उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको हो ।

    पछिल्लो एक घण्टामा विष्णुमती, धोबीखोला जलाधारमा भारी वर्षा मापन भएको छ ।

    विष्णुमती गोङ्गबु बसपार्क बाढी मापन केन्द्रमा जलसतह साढे एक मिटर बढेको देखिएको सूचनामा उल्लेख गरिएको छ ।

     

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया