• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    सभापति देउवाविरुद्ध किन खनिए त महामन्त्री थापा र शर्मा?

    1.3K
    SHARES


    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाको कडा आलोचना गरेका छन् । सरकारको काम कारबाही र पार्टीभित्र विधान अनुसार गर्नुपर्ने कामको विषयलाई लिएर उनीहरुले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवाको आलोचना गरेका हुन् ।

    आइतबार सुरु भएको केन्द्रीय समिति बैठकमा संस्थापन पक्षका केन्द्रीय सदस्यहरुले महामन्त्री थापा र शर्माको आलोचना गरेका थिए । आफू लोकप्रिय हुन पार्र्टीको अनावश्यक आलोचना गरेको, सञ्चार माध्यममा समाचार बन्ने प्रयास मात्र गरेको, सभापतिलाई असहयोग गरेको भन्दै उनीहरुको आलोचना भएको थियो ।

    महामन्त्रीद्वय थापा र शर्माले शनिबारको बैठकमा त्यसको जवाफ दिएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया