• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    सभापतिलाई बलियो बनाउने भनेर तेल लगाउन सक्दैनौं : धनराज गुरुङ

    897
    SHARES


    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सभापति शेरबहादुर देउवाका गतिविधिका कारण सहयोग गर्न नसकेको बताए ।

    केन्द्रीय समति बैठकमा शनिबार उनले सभापतिलाई बलियो बनाउने नाममा पाखुरामा तेल लगाउन नसकिने टिप्पणी गरे ।

    ‘सभापतिलाई बलियो बनाउन भनेर पाखुरामा तेल लाउन तेल बोकेर जान सकिन्न । बलियो बनाउने विचारले हो । विचार बलियो बनाउन भनेर लागिरहेका छौं’ उनले भने ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ