• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    लुम्बिनी समाचार

    गोठ भत्किँदा बालिकाको मृत्यु

    1.3K
    SHARES


    काठमाडौँ। दाङको घोराही उपमहानगरपालिका ९ मा गोठ भत्किँदा एक बालिकाको मृत्यु भएको छ ।

    जिल्लाको घोराही उपमहागनरपालिका ९ मा आज माटोले बनेको गोठ भत्किँदा च्यापिएर इब्राहिम मियाकी दुई वर्षीया छोरी अबिता खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    गोठ भत्किएर गम्भीर घाइते भएकी बालिकाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा  मृत्यु भएको प्रहरीको प्रहरीले जनायको छ ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया