• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    नेपालमा उकालो लाग्दै कोरोना ग्राफ, थप २०५ जनामा सङ्क्रमण पुष्टि

    767
    SHARES


    काठमाडौँ । नेपालमा थप २०५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ९० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५२ तथा एन्टिजेन विधिबाट ५३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    यसमध्ये काठमाडौँ जिल्लामा सर्वाधिक ८२ जनामा सङ्क्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा ५१ जना सङ्क्रमणमुक्त पनि भएका छन् ।

    योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ३८५ पुगेको छ । थप सङ्क्रमितको मृत्यु भने भएको छैन । यही अवधिमा १ लाख ८२ हजार ९८९ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया