• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार सुदुरपश्चिम

    सुदूरपश्चिमभर विद्युत अवरुद्द

    1K
    SHARES


    धनगढी। सुदूरपश्चिम प्रदेशभर नै विद्युत सेवा अवरुद्द रहेको छ। टनकपुरतर्फको प्रसारण लाइन र नेपाल तर्फको राष्ट्रिय प्रसारण लाईनमा समस्या आउँदा विद्युत अवरुद्द भएको छ।

    अहिले सुदूरपश्चिम तथा कर्णाली प्रदेशका विभिन्न स्थानहरुमा विद्युत सेवा अवरुद्द रहेको विद्युत प्रादेशिक कार्यालय अत्तरियाले जनाएको छ। यस्तै समस्या समाधानको कार्य भइरहेकाले विद्युत सेवा सुचारु हुन केहीँ समय लाग्ने बताइएको छ। विद्युत सेवा अवरुद्ध हुँदा सुदूरपश्चिमभरका सञ्चारमाध्यम, कलकारखाना र उद्योगहरुलाई समस्या भएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया