• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार सुदुरपश्चिम

    महेन्द्रनगरमा लागुऔषध सहित एक युवती पक्राउ

    1K
    SHARES


    कंचनपुर।  कञ्चनपुरमा लागुऔषधसहित एक युवती पक्राउ परेकी छन् ।

    बिहीबार जिल्लाको भीमदत्त नगरपालिका १८ कटानबाट प्रहरीले उनलाई  पक्राउ गरेको छ ।

    प्रहरीका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिकन २ उल्टाखामकी ३२ वर्षीया मानमति बिक रहेकी छन्।

    उनको साथबाट ९० थान ब्युप्रोफिन एम्पुल, ९४ थान फेर्नागन एम्पुल र २ थान डाईजेल्याप एम्पुल गरी जम्मा १८६ थान लागुऔषध बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।

     

     

     

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ