• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    कानुनमन्त्री शर्मा पुगे बिधेयकसहित सैन्य मुख्यालयमा

    1K
    SHARES


    काठमाडौँ। संक्रमणकालीन न्यायसम्बन्धी विधेयक मस्यौदा मन्त्रिपरिषद्‌बाट पारित भएपछि कानुनमन्त्री गोविन्द शर्मा बन्दी सैन्य मुख्यालयमा पुगेका छन् ।

    उक्त बिधेयकबारे नेपाली सेनाले असन्तुष्टि सक्‍ने भएकाले त्यसबारे बिफ्रिङ गर्न कानुन मन्त्री शर्मा सेनाको मुख्यालय पुगेका हुन् ।

    मन्त्री शर्मा फार्स्ट ट्रयाकको संसदीय विधिबाट संसद्‌को यही अधिवेशनबाट पास गर्ने योजना बनाएका छन् । बैठकमा सेनाका उच्च अधिकारीहरू छन् ।

    बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटेपछि मन्त्रिपरिषद्‌ बैठकले त्यसलाई पारित समेत् गरेको थियो ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ