• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार सुदुरपश्चिम

    बजार जान्छु भनि हिडेका मेक बहादुर मृत भेटिए

    830
    SHARES


    डोटी। डोटीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको जोरायल गाउँपालिका १ खडेना बस्ने ४५ वर्षीय मेक बहादुर कामी मृत भेटिएका हुन्।

    जोरायल  गाउँपालिका १ स्थित घोराडी भिरबाट करिब ७ सय मिटर तल बिहीबार मृत फेला परेको प्रहरीले जनाएको छ।

    उनी घरबाट बुधबार घण्टेश्वर बजार जान्छु भनेर हिँडेका थिए। तर, फर्केर नआएपछि खोजी गर्ने क्रममा उक्त भिरमा उनको शव फेला परेको हो। यस्तै घटनाको थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ