• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    रोचक-विचित्र विशेष समाचार

    रौतहटको बाग्मतीमा फेलापर्‍यो अनौठो माछा

    1.6K
    SHARES


    काठमाडौँ। रौतहटको बाग्मती नदीमा अनौठो माछा फेला परेको छ। बाग्मती नदीमा माछा मार्नेक्रममा एक जना मल्लाहले डल्फिनजस्तो देखिने अनौठो माछा फेला पारेका हुन्।

    दुर्गाभगवती गाउँपालिकाको पिपरा भलोहिया गाउँका राजकुमार सहनी मल्लाहले दुर्गाभगवती गाउँपालिकाकै बाग्मती नदीको पिप रा घाटमा मंगलबा र माछा मार्ने क्रममा जालमा डल्फिनजस्तो देखिने माछा फेला परेको हो। स्थानीय सञ्चा रकर्मी प्रभातकुमा र झाले माछाको तौल ११ किलोभन्दा बढी भएको र माछा मा रेपछि बिक्रीका लागि पिपरा बजा रमा ल्याएपछि हेर्नेको घुइँचो लागेको थियो।

    गाउँपालिकाका अध्यक्ष शम्भु सिंहले सोमबा र बाग्मती नदीकिनारमा रहेको बडहर्वा जाने क्रममा सोमबार बाग्मती नदीमा डल्फिन माछाजस्तो माछाको एउटा ठूलो समूह नदीको पानीमा उफ्रि रहेको आफूले देखेको बताएका छन्।

    बाग्मती नदीमा यस्तो माछा कहिल्यै नदेखिएको माछा मार्ने राजकुमा र सहनी मल्लाहले जानका री गराएका छन्। माछा मार्दामार्दै जीवन बित्ने भयो त र यसप्रका रको अनौठो माछा आफूले नदेखेको र कुनै समुद्री माछा भएको हुन सक्ने उनको भनाइ छ।

    समुद्रबाट गंगानदी हुँदै समुद्री माछा बाग्मती नदीमा आएको हुन सक्ने स्थानीयको अनुमान छ। नेपाल सरकार तथा प्रदेश सरकारले माछाको बारेमा अध्ययन गरी यदि डल्फिन वा कुनै दुर्लभ माछा हो भने पिपरा घाटलाई संरक्षित क्षेत्र बनाउन आवसेक रहेको छ ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया