• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights विजनेश

    महालेखाले औंल्यायो अर्थतन्त्रका ८ समस्या

    836
    SHARES


    काठमाडौँ। महालेखा परीक्षकको ५९ औं प्रतिवेदनले मुलुकको अर्थतन्त्रमा ८ समस्या औंल्याएको छ ।

    गत वर्षभन्दा १ खर्ब ५३ अर्ब रुपैयाँ बढी सार्वजनिक खर्च बेरुजु देखाएको महालेखाले समीक्षा वर्षमा बजार महँगीदेखि मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा रेमिट्यान्सको हिस्सा समेत बढी रहेकोऔंल्याएको छ ।

    यस्तो छ महालेखाको अर्थ दृष्टि,

    –मुद्रास्फीति बाच्छित सीमा भित्र रहन नसकेको
    –आर्थिक वृद्धिदर न्यून रहेको
    –विदेशी मुद्रा सञ्चितिमा ह्रास हुँदै गएको
    –आयातको तुलनामा निर्यात बढ्न नसकेको
    –कुल लगानी र राष्ट्रिय उत्पादन बढ्न नसकेको
    –आन्तरिक तथा विदेशी ऋण बढ्दै गएको
    –कुल गार्हस्थ्य उत्पादनमा विप्रेषको हिस्सा अधिक रहेको
    –अनौपचारिक अर्थतन्त्रको हिस्सा नियन्त्रण हुन नसकेको महालेखाले बताएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ