• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    युक्रेनीलाई फस्ट–ट्रयाक नागरिकता दिने रुसी अध्यादेश बिरुद्ध युक्रेनमा प्रदर्सन

    352
    SHARES


    काठमाडौँ। युक्रेनका विदेश मन्त्रीले युक्रेनीहरुका लागि रुसी नागरिकता लिने प्रक्रिया सजिलो बनाउन राष्ट्रपति भ्लादिमिर पुटिनले जारी गरेको अध्यादेशको आलोचना गरेका छन् ।

    ‘उल्लेखित अध्यादेश युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय खण्डतामाथिको अर्को हस्तक्षेप हो । यो अन्तर्राष्ट्रिय कानुनको सिद्धान्त र मूल्य अनुरुप छैन ,’ मन्त्रालयले एक विज्ञप्तिमा भनिएको छ ।

    ‘युक्रेनीलाई पुटिनको नागरिकता चाहिँदैन । बलपूर्वक यो लागु गर्ने प्रयास असफल हुनेछ ,’ विदेशमन्त्री द्मीत्रो कुबेलाले भने । कुबेलाले सोमबार अध्यादेशलाई ‘निकम्मा’ र ‘पुटिनको आक्रमक प्रवृति’को प्रमाणका रुपमा देखाए ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ