• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    वीर हस्पिटलको ट्रमा सेन्टरबाट हाम फालेर अमेरिकी नागरिकद्वारा आत्महत्या ! के हो कारण ?

    9.5K
    SHARES

    काठमाडौं, १८ चैत ।

    वीर हस्पिटलको ट्रमा सेन्टरबाट हामफालेर एक जना अमेरिकी नागरिकले आत्महत्या गरेका छन् । प्रहरीका अनुसार आत्महत्या गर्नेमा अमेरिकी नागरिक जोन छन् ।

    यसअघि पनि उनले आत्महत्याको प्रयास गरेका थिए । उनी १६ चैतमा आफ्नै घाँटी काट्ने प्रयास गरेपछि हस्पिटल भर्ना भएका थिए । थप अनुसन्धान भइरहेको घटनास्थलमा पुगेका एक प्रहरी अधिकारीले बताए । उनले के कति कारणले आत्महत्या गरे भन्ने कारण केहि नखुलेको बताईएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ