• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनलाई पनि कोरोना संक्रमण पुष्टि

    290
    SHARES


    काठमाडौँ। ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।

    महानगरका अनुसार मेयर महर्जनलाई शुक्रबार कोभिड १९ को संक्रमण पुष्टि भएको हो ।

    उनले घरमै आराम गरिरहेको र स्वास्थ्य अवस्था समान्य रहेको महानगरले जनाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ