• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    खोलामा बगेर बालक बेपत्ता

    405
    SHARES


    कञ्चनपुर। कञ्चनपुरमा खोलामा बगेर एक बालक बेपत्ता भएका छन्। शुक्लाफाँटा नगरपालिका–१० झलारीका १३ वर्षीय रघुवीर जोशी खोलामा नुहाउने क्रममा बगेर बेपत्ता भएका हुन्।

    उनी खोलामा नुहाउने क्रममा बुधबार साँझ बेपत्ता भएका हुन्। खोलाको किनारामा कपडा र चप्पल फेला परेपनि बालकको अवस्था अज्ञात रहेको झलारी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहले बताए। उनको खोजीका लागि प्रयास भइरहेको प्रहरी निरीक्षक सिंहले बताए।

    उता भीमदत्त नगरपालिका–९ खल्लास्थित महाकाली नदीको किनारमा एक युवतीको शव फेला परेको छ। नाम, थर, ठेगाना नखुलेकी ती १९ वर्षीया युवती बुधबार नै मृत अवस्थामा फेला परेकी थिइन्।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ