• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    धनगढीमा बस र कार ठोकियो यस्तो छ अवस्था

    159
    SHARES


    काठमाडौँ।  धनगढीमा एक बस र कार आपसमा ठोक्किएका छन्। बिहीबार धनगढीस्थित चौराहमा बस र कार आपसमा ठोक्किएका हुन्।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार ना ८ ख ५७०३ नम्बरको बस र डिएल ३ सिसिभी ९९५६ नम्बर भएको कार अचानक ठोक्किएका थिए।

    ठोक्किएपछि कारमा समस्या आएको छ। यस्तै बसले समस्या समाधान गरिदिने सहमति गरिएको प्रहरीले बताएको छ। सामान्य दुर्घटना भएको भन्दै अन्य क्षति नभएको बताइएको छ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ