• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    काठमाडौँमा मध्यराति भूकम्पको धक्का

    1.9K
    SHARES


    काठमाडौँ । काठमाडौं उपत्यकामा राति भूकम्पको धक्का महसुस गरिएको छ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति २ बजेर ३६ मिटेमा भक्तपुरको चाँगुनारायणलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। केन्द्रका अनुसार ४‍‍.७ रेक्टर स्केलको भूकम्प गएको हो।

    भूकम्प गएलगत्तै स्थानीयमा हल्लाखल्ला भएको थियो। भक्तपुरलाई केन्द्रबिन्दु बनाएर आएको भूकम्पको धक्का उपत्यका आसपासका जिल्लामा पनि महसुस भएको थियो।

    भूकम्प गएपछि निन्द्रामा रहेका काठमाडौँवासी उठेर हल्ला खल्ला गर्दै केही बेर बाहिर निस्किएका थिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ