• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    काठमाण्डाैमा ३३ हजार ८७६ मत गन्न बाँकी, बालेन्द्र साह १९ हजार १६६ मतले अघि

    360
    SHARES


    काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता कायमै छ ।

    ताजा मत परिणामअनुसार साहकाे मत ५१ हजार पाँच सय नाघेको छ ।

    साहले ५१ हजार पाँच सय ९६ मत पाउनुभएको छ भने नेपाली कांग्रेसकी सिर्जना सिंहले ३२ हजार चार सय ३० मत पाएकी छन् ।

    सिंह साहभन्दा १९ हजार एक सय ६६ मतले पछाडिछन्। यस्तै एमालेका केशव स्थापितले ३१ हजार १५ मत पाएका छन् ।

    महानगरमा अहिलेसम्म एक लाख ५७ हजार तीन सय १० मत गनिसकिएको छ । अब ३३ हजार आठ सय ७६ मत गन्न बाँकी छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ