अर्घाखाँचीमा दलित महिला सदस्यमा आमा छोरी नै विजयी भएका छन् ।
जिल्लाको मालारानी गाउँपालिका- ३ बाट आमा रेमकला बिक र सोही पालिका- ५ बाट उनकी छोरी अनिता बिक दलित महिला वडा सदस्यमा विजयी भएका हुन ।
उनीहरु आमा छोरी नै एमालेका उमेदवार भएको निर्वाचन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।
प्रतिक्रिया