• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    दोधाराचाँदनीमा एमाले विजयी, उपमेयरमा कांग्रेस

    342
    SHARES


    धनगढीः कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकाको मेयरमा नेकपा (एमाले) विजयी भएको छ।

    मेयरमा एमालेका किशोर लिम्बू विजयी भएका हुन्। उनले नेपाली कांग्रेसका उम्मेदवार गोपालदत्त भट्टलाई ९३३ मत अन्तरले पराजित गरे।

    लिम्बुले ७ हजार १०४ मत पाएका थिए भने उनका निकटतम प्रतिस्पर्धी भट्टले ६ हजार १७१ मत ल्याए।

    यस्तै उपप्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार गंगादेवी जोशी विजयी भइन्। उनले ६ हजार ३६५ मत प्राप्त गगिरन ।

    एमालेकी उम्मेदवार खिमा चन्दलाई पराजित गर्दै उनी विजयी भइन्।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ