• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Uncategorized

    शुक्लाफाँटा नगरपालिकाको मेयरमा माओवादी केन्द्रको अग्रता कायमै

    594
    SHARES


    महेन्द्रनगर । कञ्चनपुरकाे शुक्लाफाँटा नगरपालिकाको मेयरमा माओवादी केन्द्रको अग्रता कायमै रहेको छ । यो समाचार तयार पार्दासम्म नेकपाबाट मेयरका उम्मेदवार बनेका नवराज ऐरले लिड गरिरहेका छन् ।

    ऐर २,०५९ मतका साथ पहिलो स्थानमा छन् भने उनलाई नेकपा एमालेका उम्मेदवार लोकेन्द्र प्रसाद पन्तले पछ्यारहेका छन् । पन्तको १,७४२ मत रहेको छ ।

    त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार चीन्तामणी भट्ट ९५० मतका साथ् तेश्रो स्थानमा छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ