महेन्द्रनगर । कञ्चनपुरकाे शुक्लाफाँटा नगरपालिकाको मेयरमा माओवादी केन्द्रको अग्रता कायमै रहेको छ । यो समाचार तयार पार्दासम्म नेकपाबाट मेयरका उम्मेदवार बनेका नवराज ऐरले लिड गरिरहेका छन् ।
ऐर २,०५९ मतका साथ पहिलो स्थानमा छन् भने उनलाई नेकपा एमालेका उम्मेदवार लोकेन्द्र प्रसाद पन्तले पछ्यारहेका छन् । पन्तको १,७४२ मत रहेको छ ।
त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार चीन्तामणी भट्ट ९५० मतका साथ् तेश्रो स्थानमा छन् ।
प्रतिक्रिया