• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    आईपीएलमा चेन्नई र मुम्बई खेल्दै

    130
    SHARES


    इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज साविक विजेता चेन्नई सुपर किङ्ग्स र मुम्बई इन्डियन्स खेल्दैछन् ।

    खेल मुम्बईमा बेलुका पौने आठ बजे सुरु हुनेछ । चेन्नई ११ खेलमा ८ अङ्क जोडेर नवौँ स्थानमा छ । मुम्बई ११ खेलमा ४ अङ्कका साथ पुछारमा छ । मुम्बईलाई हराउन सके चेन्नईको प्ले अफ पुग्ने सम्भावना कायमै रहनेछ ।

    आईपीएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई ८ विकेटले हराएको थियो । जितसँगै दिल्लीले १२ खेलमा १२ अङ्क जोडेको छ । दिल्ली पाँचौँ स्थानमा छ । समान खेलमा १४ अङ्ककासाथ राजस्थान तेस्रो स्थानमा  रहेकाे  छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ