• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    शुक्रबार सार्वजनिक विदा

    151
    SHARES


    काठमाडौँ । सरकारले स्थानीय चुनावका लागि मतदान हुने दिन वैशाख ३० गते शुक्रबार सार्वजनिक विदा दिएको छ।

    गृह मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै नेपालभरिका सबै सरकारी र सार्वजनिक निकायमा विदा दिने जानकारी दिएको छ।

    यसअघि मन्त्रिपरिषद बैठकले मतदानका दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ