• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    मन्त्री रामकुमारी झाक्रीलाई चुनावी कार्यक्रममा जान आयोगको सहमति

    151
    SHARES


    काठमाडौँ । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाक्रीलाई चुनावी प्रचारप्रसारका कार्यक्रममा जान निर्वाचन आयोगले सहमति दिएको छ।

    उनलाई पार्टी सचिवको हैसियतमा चुनावी कार्यक्रममा जान आयोगले सहमति दिएको हो। झाक्री शहरी विकास मन्त्रीसमेत छिन्।

    आयोगका कानून अधिकृत मोहनराज जोशीले दिएको सहमति पत्रमा मन्त्रीको हैसियतमा प्राप्त सेवा सुविधा प्रयोग नगरी चुनावी प्रचारका कार्यक्रममा जान सकिने सहमति दिइएको छ।

    झाक्रीले नै उक्त पत्र सार्वजनिक गर्दै आचारसंहिता पालना गर्ने आफ्नो कर्तव्य भएको उल्लेख गरेकी छन्।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ