• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    ओलीले पत्रकार सम्मेलन गरेर मतदातालाई अपिल गर्ने

    145
    SHARES


    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज मतदाताहरूलाई अपिल गर्ने भएका छन्।

    पार्टीका नेता विष्णु रिमालका अनुसार अध्यक्ष ओलीले आममतदातालाई अपिल गर्ने कार्यक्रम तय भएको छ।

    एमालेको केन्द्रीय कार्यालय तुल्सिलाल स्मृति भवन च्यासलबाट आज बिहान १०:३० मा ओलीले मतदातालाई अपिल गर्नेछन्।

    ओलीले पत्रकार सम्मेलन गर्दै मतदातालाई अपिल गर्न लागेका हुन्। वैशाख ३० मा हुने स्थानीय चुनाव नजिकिएका बेला ओलीले मतदातालाई आफ्ना कुरा राख्न लागेका छन्।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ