• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    युक्रेनी राष्ट्रपति जेलेन्स्कीमाथि ३ राउण्ड गो’ली चल्यो

    6.3K
    SHARES


    काठमाडौँ। सेनाको बिशेष कमान्डो द्वारा रास्ट्रपतिको ज्यान मा’र्ने प्रयास भएको छ। पुटिनको आदेशमा भएको यो घटनाले युक्रेन भर सनसनी मचाएको छ। पत्रकार सम्मेलनमा राष्ट्रपति भेलोदिमिर जेलेन्स्कीले दिएको बयानले सबैका आखा रसाएका छन्।

    युक्रेनका राष्ट्रपति भेलोदिमिर जेलेन्स्कीलाइ तीन पटक मा’र्ने प्रयास भएको छ। रुसले युक्रेनमाथि आ’क्र’म’ण गरिरहेका बेला उनलाई तीन पटक मा’र्ने प्रयास भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्।

    रुस र युक्रेनबीच यु’द्ध भइरहेका बेला गत साता उनलाई तीन पटक गोली हानिएको बेलायती पत्रिका द टाइम्स्ले जनाएको छ। तर ह’त्याको प्रयास रुसी एजेन्सीहरुकै कारण विफल भएको थियो।

    रुसी ‘फेडरल सिक्योरिटी ब्यूरोको’का कर्मचारी युक्रेन युद्धको विपक्षमा थिए। उनीहरु पुटिनले युक्रेनमाथि गरेको हमलाको पक्षमा थिएनन्। जसले गर्दा जेलेन्स्की बाँच्न सफल भए ।

    रुसी सेनाले राजधानी किभका केही क्षेत्र नियन्त्रण दिइसकेको छ भने राजधानी किभ नजिकै रहेको युक्रेनी सेनाको गोदाम कब्जामा लिएको छ ।त्यस्तै रुसी लडाकु बिमानले मिसाइल प्रहार गरेर युक्रेनको हतियार गोदाम ध्वस्त बनाएको विवरण सार्वजनिक भएका छन् ।

    रुसी सेनाले युक्रेनी सेनाका १२ पानी जहाज कब्जा गरेको छ । बर्डिस्को क्षेत्रमा सैन्य उपकरणसहितका १२ जहाज रुसी सेनाले नियन्त्रणमा लिएको हो । युक्रेनी सेनाले लडाइँमा सो क्षेत्रमा प्रयोग गर्दै आएका जहाज छोडेर भागेको बताइएको छ ।

    युक्रेनका अधिकांश क्षेत्र रुसी सेनाको नियन्त्रणमा लिइसकेको छ । केही क्षेत्रमा फाटफुट लडाइँ पनि चलिरहेको छ । युक्रेनले सर्वसाधारणलाई हतियार बाँडेका कारण मानवीय क्षति हुने बताइएको छ । गैरसैनिक इलाकाबाट रुसी सेनामाथि हमला भइरहेका छन् ।

    त्यस्तै राजधानी किभ नियन्त्रण लिन रुसी सेना अगाडि बढिरहेको विवरण सार्वजनिक भइरहेको बेला रुसी मिडियाले चेचन्या स्पेशल फोर्स पनि किभ पुगेको बताएका छन् ।

    लडाइँमा कुशल मानिएको चेचेन आर्मीका प्रमुख नै किभ नजिक पुगेको रुसी मिडियाको दाबी छ । बाक्लो हिउँमा चेचन्या स्पेसल फोर्सका जवानहरु अघि बढेको भिडियो रुसी मिडियाले सार्वजनिक गरेका छन् ।

    रुसको अंगको रुपमा चेचन्या पनि युद्धमा सहभागी भएको छ । त्यसअघि लद्ध लम्बिन थालेपछि बेलारुसले पनि रुसी सैनिकलाई सहयोग गर्ने विवरण सार्वजनिक भएका थिए ।

    बेलारुसका सेनाले युक्रेनको सीमा क्षेत्रमा बख्तरबन्द गाडी परेड खेलेको भिडियो सार्वजनिक भएको थियो । युद्धलाई शान्तिपूर्ण रुपमा टुंग्याउने प्रयास पनि भइरहेका छन् । यसैबीच पुनः दुबै देशका अधिकारीहरुले भिडियो बार्ता हुने बताएका छन् ।

    युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आजको वार्ता दुबै देशका राष्ट्राध्यक्षको वार्ताको समय मिलाउन हुने बताएका छन् । तर, रुसले यसबारे कुनै प्रतिक्रिया जनाएको छैन । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले जेलेन्स्कीसँग वार्तालाई अस्वीकार गर्दै आएका छन् ।

    यसैबीच जेलेन्स्कीले पुनः नेटोलाई आफ्नो देशको हवाई क्षेत्रलाई निषेधित गर्न आग्रह गरेका छन् । यसअघि नेटोले त्यो गर्नु तेस्रो विश्वयु’द्ध हुने भन्दै अस्वीकार गर्दै आएको थियो । तर, जेलेन्स्कीको पछिल्लो भनाईबारे नेटोले केही बोलेको छैन ।

    अमेरिकाले रुसले चीनसँग सैन्य र आर्थिक सहयोग मागेको दाबी गरेको छ । अमेरिकाले रुसलाई सहयोग त्यसको परिणाम गम्भीर हुने चेतावनी पनि दिएको छ । तर, चीनले भने त्यसलाई स्वीकार गर्दै रुसले आफूसँग सहयोग नमागेको बताएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ